प्रम दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै

शुक्रबार, ०८ बैशाख २०८०, १८ : ११

 प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न विषयमा ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल ।  

शुक्रबार, ०८ बैशाख २०८०, १८ : ११

प्रतिक्रिया