तस्बिरः रासस
म्याग्दी - म्याग्दीको बेनी नगरपालिका– ४ स्थित प्राकृतिक तातोपानीको कुण्डमा शरीर डुबाएर स्नान गर्दै सर्वसाधारण । प्राकृतिक रुपमा ५० डिग्री तापक्रममा निस्कने तातापानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर छाला, चोटपटक लागेको, सुन्निएको, बज्रिएको समस्या भएका बिरामी उपचारका लागि आउने गर्दछन् ।
प्रतिक्रिया