गण्डकी - मौसम खुलेपछि शनिबार बिहान कास्कीको लेखनाथबाट देखिएको माछापुच्छ्रे हिमाल । सुक्खायाम र वन डढेलोका कारण केही समययता देशभर वायुप्रदुषण बढेको थियो ।
प्रतिक्रिया