इदको खुसी साटासाट गरिँदै

शनिबार, ०९ बैशाख २०८०, १३ : ५९

इदमा भैरहवाको एक इदगाहमा खुसी साटासाट गर्दै मुस्लिम समुदाय । मुस्लिम समुदायले शनिबार इद उल फित्र पर्व मनाएका छन् । एक महिनासम्म बसेको रोजा सकुशल पूरा गरेकामा त्यसैको धन्यवाद दिन इद मनाउने गरिएको छ ।  

शनिबार, ०९ बैशाख २०८०, १३ : ५९

प्रतिक्रिया