मिनी मार्केट बनाउन पुराना संरचना हटाउँदै

शनिबार, ०९ बैशाख २०८०, १६ : ५२

 कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुकाम रहेको आरसीपी बजारमा मिनी मार्केट बनाउनका लागि नगर क्षेत्रमा बनेका पुराना संरचना हटाउँदै नगरपालिकाका कर्मचारी ।  

शनिबार, ०९ बैशाख २०८०, १६ : ५२

प्रतिक्रिया