सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको भीड

शनिबार, ०९ बैशाख २०८०, १८ : २१

 म्याग्दीको बेनी नगरपालिका ९ घतानको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिनका लागि पालो पर्खेर बसेका वडाभित्रका जेष्ठ नागरिक लगायत अन्य सेवाग्राही । शनिबार पनि वडा कार्यालयले सेवाग्राहीहरुलाई सेवा प्रवाह गरेको छ ।  

शनिबार, ०९ बैशाख २०८०, १८ : २१

प्रतिक्रिया