वृद्धाद्वारा मतदान

आइतबार, १० बैशाख २०८०, ०७ : २९

दमौली - तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि आइतबार भइरहेको उपनिर्वाचनमा देवघाट–५ बज्रयोगिनी मावि मतदान केन्द्रमा मतदान गर्दै ७६ वर्षीया लक्ष्मीदेवी ढकाल ।

आइतबार, १० बैशाख २०८०, ०७ : २९

प्रतिक्रिया