बिहानै लामबद्ध मतदाता

आइतबार, १० बैशाख २०८०, ०७ : ३२

भरतपुर - चितवन क्षेत्र नम्वर २ मा आइतबार भइरहेको उपनिर्वाचनमा मतदानका लागि बिहानै नारायणी नमुना मावि मतदानस्थलमा लामबद्ध मतदाता ।

आइतबार, १० बैशाख २०८०, ०७ : ३२

प्रतिक्रिया