नवनिर्मित झोलुङ्गे पुल

आइतबार, १० बैशाख २०८०, ०८ : २८

गलकोट - बागलुङ नगरपालिका–९ तित्याङदेखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने रु. ३१ लाखको लागतमा रिठ्ठेखोला निर्माण गरिएको ७५ मिटर लामो झोलुङ्गे पुल ।

आइतबार, १० बैशाख २०८०, ०८ : २८

प्रतिक्रिया