घोराही - दाङको राजपुर गाउँपालिका–३ मा चैते धान गोडमेल गर्दै किसान । सिचाइका लागि प्रशस्त पानी हुने भएका कारण यस क्षेत्रका किसानले दुई बाली धान उत्पादन गर्ने गरेका छन् ।
प्रतिक्रिया