तस्बिर : रासस
अक्षय तृतीया पर्वका अवसरमा आइतबार बिहान विश्व हिन्दु महासङ्घ कास्कीबाट पोखराको सभागृहको प्रवेशद्वार अगाडि बुटवाहरुलाई जौँ, सातु र खुदोपानी वितरण गरिँदै । वैशाख शुक्ल तृतीयाका दिन यस वर्ष मनाइन्छ ।
प्रतिक्रिया