एथलेटिक्स सिन्थेटिक ट्रयाकको शिलान्यास उद्घाटन गर्दै

आइतबार, १० बैशाख २०८०, १२ : १३

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा आइतबार बाँकेको नेपालगन्ज रङ्गशालामा एथलेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास कार्यक्रमको शिलापत्र उद्घाटन गर्दै । 
 

आइतबार, १० बैशाख २०८०, १२ : १३

प्रतिक्रिया