तस्बिर : रासस
रामपुरमा बोरा दौड प्रतियोगितामा सहभागी हुँदै बालबालिका । उपकार मार्ट प्रालि रामपुर पाल्पाले नयाँ वर्ष २०८० को अवसर पारेर बालबालिकालाई लक्षित गरी बोरा दौड प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया