तस्बिर : रासस
सुनसरीको इनरुवामा खरबुजा बिक्री गर्न बसेका व्यापारी । खरबुजा स्थानीय बजारमा प्रतिकिलो रु ३० देखि रु ३५ सम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन् । नब्बे प्रतिशतभन्दा बढी पानीको मात्रा हुने खरबुजा गर्मी मौसममा स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।
प्रतिक्रिया