तस्बिर : रासस
सुर्खेतको बराहताल गाउँपालिका–८, हुर्केमा बिक्रीका लागि मकै पोल्दै तुल्सी र लक्ष्मी गौतम । यहाँ पोलेको मकै कालिकोट, जुम्ला, हुम्लालगायतका ठाउँबाट आउने गाडीका यात्रुहरुले खाने गर्छन् । पोलेको मकै बेचेर दैनिक रु पाँच हजारदेखि रु छ हजारसम्म आम्दानी हुने उनीहरु बताउँछन ।
प्रतिक्रिया