शिविरमा आँखा परीक्षण

आइतबार, १० बैशाख २०८०, १४ : ४१

 रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा धौलागिरि आँखा अस्पताल बागलुङको सहयोगमा बागलुङ नगरपालिका–१, रामरेखामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा आँखा परीक्षण गराउँदै सर्वसाधारण । 

आइतबार, १० बैशाख २०८०, १४ : ४१

प्रतिक्रिया