पुरस्कार प्रदान गरिँदै

आइतबार, १० बैशाख २०८०, १७ : ४२

 नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति ट्रफि-२०७९ अन्तर्गत फूटबल प्रतियोगितामा द्वितीय हुन सफल श्रीमेहर गणलाई रू ४० हजार नगदसहित पुरस्कार प्रदान गर्नुहुदै वलाधिकृत रथी सरोजप्रताप राणा ।  

आइतबार, १० बैशाख २०८०, १७ : ४२

प्रतिक्रिया