भेंडा चराउन लैजाँदै

सोमबार, ११ बैशाख २०८०, १२ : ४१

गोरखाको बारपाकका किसान जगङ्लमा भेंडा चराउन लैजादैँ ।  प्राय हरेक घरमा भेंडा पाल्ने प्रचलन रहेको बारपाकमा पछिल्लो समय अधिकांश किसानले भेंडा पाल्न छाडेका छन् ।  

सोमबार, ११ बैशाख २०८०, १२ : ४१

प्रतिक्रिया