निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार

सोमबार, ११ बैशाख २०८०, १२ : ५६

सुर्खेतको बराहताल गाउँपालिका (५ वड्डिचौरमा निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार ।  रु ४२ लाखको लागतमा निर्माण हुने उक्त बिहार बनेपछि पर्यटनमा टेवा पुग्ने आशा लिइएको छ । 

सोमबार, ११ बैशाख २०८०, १२ : ५६

प्रतिक्रिया