सडकको स्तरोन्नति

सोमबार, ११ बैशाख २०८०, १३ : १५

पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म छ लेन सडक स्तरोन्नति गर्ने आयोजना अन्तर्गत नारायणगढको सहिदचोकमा सर्भिस लेन बिजुली तार अन्डरग्राउन्ड, फुटपाथ, ढललगायतको काम हुँदै । 

सोमबार, ११ बैशाख २०८०, १३ : १५

प्रतिक्रिया