आगलागीबाट जलेका सोलार ब्याट्री

सोमबार, ११ बैशाख २०८०, १६ : ३३

 भीमसेन थापा गाउँपालिका–३, तान्द्राङस्थित टारीफाँटको नवज्योति माध्यामिक विद्यालयमा सोमबार बिहान करिब ११ बजे आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याब जलेर पूर्ण रुपमा भएको क्षति । विद्यालयमा आगलागी हुँदा रु ५० लाखको क्षति भएको अनुमान गरिएको छ ।  

सोमबार, ११ बैशाख २०८०, १६ : ३३

प्रतिक्रिया