नाला सफा गर्दै श्रमिक

सोमबार, ११ बैशाख २०८०, १७ : १३

 इनरुवाको जिविस सडक नजिकै नाला सफा गर्दै मजदुर । उनीहरुले ज्याला मजदुरी गरे वापत रु ७०० पारिश्रमिक पाउने गरेका छन् । 

सोमबार, ११ बैशाख २०८०, १७ : १३

प्रतिक्रिया