फुलेको सूर्यमुखी

मंगलबार, १२ बैशाख २०८०, ०८ : ०७

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी फूल । तोरीको विकल्पका रुपमा किसानले सूर्यमुखीको खेती गर्ने गरेका छन ।

मंगलबार, १२ बैशाख २०८०, ०८ : ०७

प्रतिक्रिया