तस्बिरः रासस
मध्यविन्दु - नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–१ पतवारीमा गोलभेँडा बिक्री गर्न बसेका कृषक । स्थानीय कृषकले उत्पादन गरेको गोलभेँडा व्यवसायीले खरिद गरेर नारायणगढ, पोखरा, काठमाडौँ लगायतका शहरमा लैजाने गरेका छन् ।
प्रतिक्रिया