तस्बिरः रासस
म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका–२ भेडिओडार र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण र निलगिरी हिमालको दृष्य । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइएमा रहेको भेडिओडार धौलागिरी आइसफल पदमार्गमा पर्छ ।
प्रतिक्रिया