पाथीभरा मन्दिर क्षेत्र

मंगलबार, १२ बैशाख २०८०, ०९ : ०२

फुङ्लिङ - ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्र । समुन्द्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा पाथीभरा धाम अवस्थित छ ।

मंगलबार, १२ बैशाख २०८०, ०९ : ०२

प्रतिक्रिया