तस्बिरः रासस
त्रिशूली - वि.सं. २०७२ वैशाख १२ मा गएको विनासकारी भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबार । उक्त दरबार सहित आसपासमा पर्ने विभिन्न आठवटा धार्मिक तथा ऐतिहासिक संरचनाको पुर्ननिर्माण अझै हुन सकेको छैन ।
प्रतिक्रिया