प्रम दाहाललाई ध्यानाकर्षण पत्र

मंगलबार, १२ बैशाख २०८०, १३ : ४२

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई बालुवाटारमा मङ्गलबार “यात्री” लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा महावीर पुन । 

मंगलबार, १२ बैशाख २०८०, १३ : ४२

प्रतिक्रिया