विजयी र्‍यालीमा उम्मेदवार डा.वाग्ले

मंगलबार, १२ बैशाख २०८०, १६ : ५३

तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा  विजयी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा।स्वर्णिम वाग्ले मङ्गलबार दमौलीमा आयोजित धन्यवाद र्‍यालीमा सहभागी हुँदै । 

मंगलबार, १२ बैशाख २०८०, १६ : ५३

प्रतिक्रिया