सुर्खेतको चौकुने गाउँपालिका वडा नं ९ घटगाउँमा असुरक्षित रुपमा गाडिको ढालामा यात्रा गर्दै यात्रुहरु। यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ।
प्रतिक्रिया