पाक्ने बेलाको गहुँबाली

बुधबार, १३ बैशाख २०८०, ०७ : ४६

गलेश्वर - म्याग्दीको मालिका गाउँपालिका–७ बिमको बाइन्दाफाँटमा पाक्नै लागेको गहुँबाली । यसवर्ष समयमा नै वर्षा नभएकाले म्याग्दीमा गहुँ उत्पादन घट्ने भएको छ ।

बुधबार, १३ बैशाख २०८०, ०७ : ४६

प्रतिक्रिया