गोलभेँडा स्याहार्दै चौधरी

बुधबार, १३ बैशाख २०८०, ०७ : ४७

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–१० का किसान रामबहादुर चौधरी बारीमा लगाएको गोलभेँडा स्याहार्दै । चौधरीले श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर एक दशकदेखि व्यावसायिकरुपमा तरकारीखेती गरी वार्षिक रु पाँच लाख भन्दा बढी आम्दानी गदैै आएका छन् ।

बुधबार, १३ बैशाख २०८०, ०७ : ४७

प्रतिक्रिया