तस्बिरः रासस
देउखुरी - घोराही –१७ कर्जाहीमा रहेको कृतिम जलाशय । यो जलाशयको पानीले कर्जाही गाउँको पाँच सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । यहाँका किसान बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेका छन् ।
प्रतिक्रिया