मनमोहन स्मृति दिवस

बुधबार, १३ बैशाख २०८०, ११ : ४१

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवसका अवसरमा सानेपास्थित उहाँको प्रतिमामा बुधबार श्रद्धाञ्जलि व्यक्त गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । 

बुधबार, १३ बैशाख २०८०, ११ : ४१

प्रतिक्रिया