प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन

विहीबार, १४ बैशाख २०८०, ०८ : १४

रामपुर (पाल्पा) - इलाका प्रहरी कार्यालय रामपुरले विभिन्न समयमा चेकिङ्ग क्रममा नियन्त्रणमा लिएका सवारीसाधन । नियमविपरित सञ्चालन गरेका मोटरसाइकल तथा स्कुटर इलाका प्रहरी कार्यालय रामपुरले कार्यालय परिसरमा नियन्त्रण गरी राखेको छ ।

विहीबार, १४ बैशाख २०८०, ०८ : १४

प्रतिक्रिया