घरदैलोमा नै भत्ता पाएपछि...

विहीबार, १४ बैशाख २०८०, ०८ : १४

दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का समस्तीपुरका एक वृद्धा घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि हर्षित मुद्रामा । गाउँपालिकाले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुगेर वितरण गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको छ ।

विहीबार, १४ बैशाख २०८०, ०८ : १४

प्रतिक्रिया