रुइसेमा डोको बुन्दै

विहीबार, १४ बैशाख २०८०, ०८ : १५

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल । धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो ।

विहीबार, १४ बैशाख २०८०, ०८ : १५

प्रतिक्रिया