स्वास्थ्य शिविरमा पालो कुरेर बसेका बिरामी

विहीबार, १४ बैशाख २०८०, ०८ : ४४

गलेश्वर - म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित महिलाको स्तन तथा पाठेघरसम्बन्धी दुईदिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन पालो कुरेर बसेका बिरामी । बुधबार सम्पन्न शिविरमा गाउँपालिका भित्रका ३५५ जना महिलाले स्वास्थ्य जाँच गराएका छन् ।

विहीबार, १४ बैशाख २०८०, ०८ : ४४

प्रतिक्रिया