निर्माणाधीन मोटरेवल पुल

विहीबार, १४ बैशाख २०८०, ०८ : ४७

जाजरकोट - भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित खोलामा सडक डिभिजन चौरजहारीले निर्माण गरिरहेको मोटरेवल पुल । उक्त पुल निर्माणसम्पन्न भएमा रुकुम पश्चिमभित्र निर्वाद रुपमा यातायातका साधनहरु चल्ने छन् ।

विहीबार, १४ बैशाख २०८०, ०८ : ४७

प्रतिक्रिया