बुटवल उपमहानगरपालिका–५ स्थित हाटबजारको सटरमा बिहीबार बेच्नका लागि राखिएको खरबुजा खरिद गर्दै एक महिला ग्रहाक । प्रतिकिलो खरबुजा रु ५० मा बिक्री भइरहेको छ ।
प्रतिक्रिया