तस्बिर : रासस
मुक्त कमैया, बुक्रही र कमलरीको पुनःस्थापनाको माग गर्दै बिहीबार कैलालीको टीकापुरबाट सुरु गरिएको अधिकार यात्रामा सहभागीहरु । कैलाली र कञ्चनपुरबाट एकैसाथ सुरु भएको अधिकार यात्रा १८ गते धनगढीमा समापन गरिने बताइएको छ ।
प्रतिक्रिया