बेग गाउँ र अन्नपूर्ण हिमाल

विहीबार, १४ बैशाख २०८०, १६ : ३७

 म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल । भेडिओडार धौलागिरि आईसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने पर्यटकीयस्थल हो ।  

विहीबार, १४ बैशाख २०८०, १६ : ३७

प्रतिक्रिया