मह काढ्दै किसान

शुक्रबार, १५ बैशाख २०८०, ०८ : ५३

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी माधव शर्मा मह काढ्दै । यस वर्ष जिल्लामा उत्पादन भएको महले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।

शुक्रबार, १५ बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया