निर्माणाधीन सी बीच तटबन्ध

शुक्रबार, १५ बैशाख २०८०, ०८ : ५३

नारायणगढ - चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा बन्दै गरेको तटबन्ध । नारायणी पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइमा सी बिच मोडलमा तटबन्ध बन्न लागेको हो ।

शुक्रबार, १५ बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया