एम्बुलेन्सको साँचो हस्तान्तरण

शुक्रबार, १५ बैशाख २०८०, १२ : ३४

बागमती प्रदेश सरकारबाट मेलम्ची नगर अस्पतालाई प्राप्त अत्याधुनिक एम्बुलेन्सको साँचो मेलम्ची नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलाई शुक्रबार हस्तान्तरण गर्नुहुँदै पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत, प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिङ लामा, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, प्रदेश सांसद कृष्णकुमार तामाङलगायत । 

शुक्रबार, १५ बैशाख २०८०, १२ : ३४

प्रतिक्रिया