प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष शुक्रबार गण्डकी प्रदेशका नवनियुक्त विनाविभागीय मन्त्रीद्वय सुशीला सिङ्खडा र सरस्वती तिवारी अर्यालले पद तथा गोपनीयताको शपथग्रहण ।
प्रतिक्रिया