गाउँपालिका अध्यक्ष कपको प्रथम उपाधि

शनिबार, १६ बैशाख २०८०, १२ : ४७

 ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करण अन्तरगत महिलातर्फ रु ७५ हजार राशिको प्रथम उपाधि उचाल्दै रामप्रसाद राई गाउँपालिका–८ बासिखोरा भोजपुरका खेलाडी । खोटेहाङ गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  

शनिबार, १६ बैशाख २०८०, १२ : ४७

प्रतिक्रिया