धरमपोखरा बजार

शनिबार, १६ बैशाख २०८०, १३ : ०१

 सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ र दैलेखको गुराँस गाउँपालिका– ८ मा रहेको धरमपोखरा बजार । यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर १६,  चिङ्गाड गाउँपालिको व्यापारिक केन्द्रसमेत हो । 

शनिबार, १६ बैशाख २०८०, १३ : ०१

प्रतिक्रिया