विद्यार्थीलाई सचेत गराउँदै प्रहरी

शनिबार, १६ बैशाख २०८०, १३ : २७

 रामपुरको नवदुर्गा माध्यमिक विद्यालयका विद्यार्थीलाई जेब्रा क्रसिङबाट सडक पार गर्ने तरिकाबारे स्थलगत रुपमा जानकारी गराउँदै इलाका प्रहरी कार्यालय रामपुर।  

शनिबार, १६ बैशाख २०८०, १३ : २७

प्रतिक्रिया