थारु संस्कृति झल्किने चित्र

शनिबार, १६ बैशाख २०८०, १५ : ४३

 घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारु संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय । रहरबाट सुरु गरेको उनको पेन्टिङ यात्रा यतिवेला परिवारकै जीवन धान्ने आम्दानीको श्रोत बनेको छ ।  

शनिबार, १६ बैशाख २०८०, १५ : ४३

प्रतिक्रिया